spot_img

अध्यक्ष राईले गरे नेलेमा आयुर्वेदिक औषधालयको भवन उद्घाटन

spot_img

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेलेमा आयुर्वेद औषधालयको भवन उद्घाटन गरिएको छ । भवनको गाउँपालिका अध्यक्ष अशिम राईले उद्घाटन गरेका हुन् । १ करोड ७१ लाखको लागतमा सुविधा सम्पन्न भवन निर्माण गरिएको हो ।

Advertisement

Advertisement

भवन कुंवर डेभ्लोपर्स निर्माण कम्पनिले निर्माण गरेको हो । पालिका अध्यक्ष राईले जिम्मेवारीबोधसहित काम गरेको खण्डमा समयमा विकास निर्माणका काम सम्पन्न हुन सक्ने भन्ने निर्माण कम्पनिलाई धन्यवाद दिए ।

Advertisement

पछिल्लो समयमा आयुर्वेदिक उपचार प्रभावकारी हुने बिश्वास व्यक्त गर्दै उनले बैध्य सहितको जनशक्ति रहेको नेलेमा योगशिक्षाका लागि समेत जनशक्ति थप गरेर जानुपर्ने आवश्यकता औंल्याए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै