spot_img

स्वास्थ्य चौकी तामाखानीको अध्यक्षमा शेर्पा

spot_img

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ३ स्थित स्वास्थ्य चौकी तामाखानीको व्यवस्थापन समिति अध्यक्षमा ल्हाक्पा गेलु शेर्पा चयन भएका छन् ।

Advertisement

बुधबार तामाखानीमा बसेको भेलाले वडाध्यक्ष समेत रहेका शेर्पाको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको हो ।

Advertisement

समितिको सदस्यहरुमा उद्योग बाणिज्य प्रतिनिधि सन्त बहादुर मगर (रेविट), वडा सचिव भुपेन्द्र राना मगर, शिक्षक प्रतिनिधि शान्ता कुमारी चर्मकार, महिला स्वास्थ्य स्वयमसेविका भिम कुमारी मगर, जनप्रतिनिधि सुस्मिता विश्वकर्मा र सदस्य सचिवमा जुना मगर चयन भएका छन् ।

Advertisement

समितिको पाँच वर्षिय कार्यकाल हुने स्वास्थ्य चौकी तामाखानीले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै