spot_img

सिरुवारीमा डेभिड गुरुङ सम्मानित

spot_img

स्याङजा समाज यूकेका प्रमुख सल्लाहकार डेभिड गुरुङ सम्मानित भएका छन् । बेलायतबाट नेपाल आएका गुरुङलाई स्याङजाको सिरुवारीमा सम्मान गरिएको हो । सिरुवारी गुरुङको जन्मगाउँ पनि हो ।

Advertisement

उनलाई नवयुवा क्लबले सम्मान गरेको हो । एनआरएनए यूके, तमुधि यूके, हिन्दु महासंघ यूके, सोपाल समाज यूकेका सल्लाहकार समेत रहेका गुरुङलाई क्लबले एक विशेष कार्यक्रमको आयोजना गरेर सम्मान गरेको थियो ।

Advertisement
283447093 707371630309067 7645397640622764253 n

सो कार्यक्रममा स्याङजा समाज यूकेका महासचिव डा. बलराम ढकाल, गायक राजन कार्की, समाजसेवी शोभा गौतम, पत्रकार दिनेश शर्माको समेत उपस्थिती रहेको थियो ।

Advertisement

सम्मानपछि गुरुङले कामको रोजगारीका शिलशिलामा विश्वको जुनसुकै कुनामा पुगेपनि गाउँको माया मार्न नसकिने बताए । आफ्नो देश र जन्मगाउँलाई अप्ठ्यारो परेको समयमा सहयोग गर्न आफू तत्पर रहेको उनले बताए ।

सोही अवसरमा कोभिड कहरको संकटमा डेभिड गुरुङले गरेको सहयोग सिरुवारीका स्थानीयले सम्झिए । सम्मान कार्यक्रम नवयुवा क्लबका सचिव सचिब उर्मिला गुरुङले सन्चालन गरेकी थिइन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै