spot_img

दिवंगत ‘आमा’को यादमा भक्कानिए गौतम (भिडियो)

spot_img

कलाकार तथा पत्रकार गौतम सागर राईले दिवंगत आमाको सम्मानमा ‘आमा’बोलको गीत सार्वजनिक गरेका छन् । एक महिना अघि आमा डिल्लीमाया राईलाई गुमाएका राईले उनै आमाको स्मृतीमा गीत लेखेका हुन् ।

Advertisement

आफैँले संगीत भरेको गीतमा राजेश पायल राईले स्वर रेकर्ड गराएका छन् । मनोज साङसङ राईको एरेन्जमा तयार भएको गीत स्टुडियो किङमा रेकर्ड गरिएको हो । गौतम सागर राईको यूटुवबाट सार्वजनिक गीतको स्टुडियो भिडियो जस्केलो क्रियशनले निर्माण गरेको छ ।

Advertisement

गीतमा गीतकार राईले आमा गुमाउदाको पिडालाई प्रस्तुत गरेका छन् । अमेरिकामा रहेका उनले आमा विनाको गाउँघर सुनसान लाग्ने भावना व्यक्त गरेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै