spot_img

तारा श्रीषलाई ‘मायाले सतायो’

spot_img

काठमाण्डौँ । गायिका तारा श्रीष मगरको स्वरमा रेकर्ड ‘मायाले सतायो’बोलको गीत सार्वजनिक गरिएको छ ।

Advertisement

मणीराज बस्नेतको गीत, मनोज साङसङ राईको संगीत र एरेन्जमा तयार भएको गीतमा गायिका ताराको स्वर रेकर्ड छ । मणी इन्टरनेन्मेन्टबाट सार्वजनिक गीतको स्टुडियो जस्केलो क्रियशनले निर्माण गरेको छ ।

Advertisement

गीतकार बस्नेत लामो समय देखि अमेरिका बस्दै आएका छन् । उनले अमेरिकाबाट गीत संगीतको यात्रालाई निरन्तरता दिदै आएका छन् । उनका यसअघि ‘मायाले बोलाको’, ‘गुलेली मट्यांग्रा’, ‘नौलो परदेशी’, ‘पोल्छ मुटु’जस्ता दुइदर्जन बढि गीत संगीत बजारमा सार्वजनिक भइसकेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै