spot_img

दोर्जी शेर्पा नगर शिक्षा समिति सदस्यमा मनोनित

spot_img

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकाको नगर शिक्षा समितिको सदस्यमा सोलुदूधकुण्ड नगरपालिका-७ का दोर्जी शेर्पालाई मनोनित गरिएको छ ।

Advertisement

सोलुदूधकुण्ड नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७५ दफा ८ को उपदफा ९झ० बमोजिम गएको मंसिर १८ गते बसेको नगर कार्यपालिका बैठकले गरेको निर्णयले शेर्पालाई सदस्यमा मनोनित गरेको हो ।

Advertisement

लामो समय शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दै शेर्पालाई उनको अनुभव प्रयोग गर्दै नगरपालिकाको शिक्षा क्षेत्रमा थप टेवा पुर्‍याउन मनोनित गरिएको नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले बताए ।

Advertisement

नवगठित नगर शिक्षा समितिको अवधि ३ वर्ष हुनेछ।

FB IMG 1672669298458 768x1099 1
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै