spot_img

बालेन मतगणना छाडेर किन पुगे ललितपुर ?

spot_img

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका प्रत्यासी बालेन साह प्रतिनिधिका रुपमा ललितपुर महनगरपालिकाको मत गणनास्थल पुगेका छन् ।

Advertisement

ललितपुर महनगरपालिका वार्ड नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिका रुपमा मत गणनामा सहभागी हुन साह ललितपुर पुगेका हुन् ।

Advertisement

ललितपुरमा उनले कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन लगायतसँग कुराकानी गरेका थिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै