spot_img

सगरमाथामा मृत्यु भएका आरोहीको शव एक सातापछि उद्धार

spot_img

जेठ १२, सोलुखुम्बु । सगरमाथा क्षेत्रमा मृत्यु भएका चाइनिज नागरिकको शव एक सातापछि उद्वार गरिएको छ ।

Advertisement

गत शुक्रबार सगरमाथा आरोहण गर्न जाने क्रममा साउथ पोलमा मृत्यु भएका चाइनाका ५२ वर्षीय चेन जुबिनको शव आज शुक्रबार हेलिकप्टर मार्फत उद्वार गरिएको हो ।

Advertisement

एटके एक्सपिडिसन प्रालि मार्फत हिमाल आरोहणमा खुम्बु आएका जुबिनको शव कम्पनीले नै हेलिकप्टर मार्फत उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

उनको शव लुक्ला ल्याई कानुनी प्रकृया पुरा गरी पोष्ट मार्टमका लागि काठमाण्डौँ लगिएको प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै