spot_img

नेचासल्यानले छान्यो १७ कार्यालय सहयोगी

spot_img

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले करारमा १७ कार्यालय सहयोगी छनौट गरेको छ ।

Advertisement

साउन १ देखि करारको म्याद थप नगर्ने निर्णयपछि रित्त पदमा साउन ५ गते खुला गरिएको करार कर्मचारीको विज्ञापन अनुसार आवेदन दिएर अन्तरवार्तामा सामेल भएकामध्य १७ जनालाई कार्यालय सहयोगीमा छनौट गरिएको हो ।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत लबुन राईद्वारा जारी सूचनामा ७ जनालाई वैकल्पिक उम्मेदवारको समेत नामावली सार्वजनिक गरिएको छ । १७ जना कार्यालय सहयोगीका लागि १३१ जनाले आवेदन दिएका थिए ।

Advertisement

छनौट भएका कर्मचारीलाई एक हप्ताभित्र सम्झौताका लागि डाकिएको छ । उनीहरुलाई गाउँपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा पदस्थापन गरिनेछ ।

298292389 378170757819180 2988741224793882511 n
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै