spot_img

‘उखुम भयो नी’मा आँचल र सुनिलको ठुम्का

spot_img

काठमाण्डौँ । सुन्दर हमालको गीत र राजन कार्कीको संगीतमा तयार भएको दोहोरी गीत ‘उखुम भयो नी’सार्वजनिक गरिएको छ ।

Advertisement

अस्मिता अधिकारी र तिलक बम मल्लको स्वर रहेको गीतको भिडियोमा नायिका आँचल शर्मा र सुनिल क्षेत्रीले ठुम्का लगाएका छन् ।

Advertisement

सुनिलकै निर्देशनमा तयार भएको गीतको निर्माता टंक कार्की (छिमेकी)हुन् । भिडियोमा करण चैसरले क्यामरा चलाएका छन् भने सम्पादन र कलर अम्रित चाँपागाईले गरेका छन् ।

Advertisement

गीतलाई सुन्दर हमालको यूटुवबाट सार्वजनिक गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै