फाप्लु अस्पतालका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार, आकस्मिक बाहेक सबै सेवा ठप्प

असोज १६, सोलुखुम्बु । सोलुखुम्बुको जिल्ल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि अस्पताल मै दुर्व्यवहार भएको छ । अस्पतालमा उपचारका लागि आएका एक बिरामीले उपचार कै क्रममा सोमबार डिउटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपातको प्रयास गरेको जनाइएको छ । अस्पताल प्रमुख डा. प्रशान्त शाहका अनुसार सोमबार दिउँसो करिब ४:३० बजे उपचारका लागि भन्दै मादक पदार्थ सेवन … Continue reading फाप्लु अस्पतालका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार, आकस्मिक बाहेक सबै सेवा ठप्प