spot_img

घरबाटै बेपत्ता माप्यदुधकोशीकी राई मृत फेला

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ३ प्लाम्दुकी ५० वर्षीया कुमारी राई मृत भेटिएकी छन् । गत फागुन १३ गतेदेखि घरबाटै सम्पर्क विहिन बनेकी राई सोही वडाको खोला छेउमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

Advertisement

निजको खोजतलास गर्दा खोला नजिकै लहरामा पासो लागेको अवस्थामा भेटिएको छोरा कल्याण राईले बताए । उनको शव सडिएर चिन्न नसकिने अवस्थामा रहेकाले हुलियाका आधारमा पहिचान भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

घटनास्थलमा प्रहरी टोली पुगिसकेको प्रहरी निरीक्षक एवं सुचना अधिकारी राम किशोर शाहले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै