spot_img

सगरमाथा राष्ट्रिय निकुन्जबाट पासो सहित दुई तस्कर पक्राउ

spot_img

सगरमाथा राष्ट्रिय निकुन्जबाट दुई जना सिकारीलाई पक्राउ गरिएको छ ।

Advertisement

निकुन्ज क्षेत्रको शेर्पा मध्यवर्ती सामुदायिक वनबाट पासो र गुलेली सहित थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका ३९ वर्षिय गोरे तामाङ र सन्तोष तामाङलाई चौरीखर्क रेन्जपोष्टको टोलीले पक्राउ गरेको हो ।

Advertisement

उनिहरुको साथबाट दुई थान गुलेली, बन्यजन्तु मार्नका लागि बाँसबाट बनाईएको पासो ५ थान, खुकरी दुई थान, पासोको लागि बनाईको लठ्ठी ५ थान जफत गरिएको छ । बुंगा खोला पावर हाउस नजिकबाट उनिहरुलाई पक्राउ गरिएको सगरमाथा राष्ट्रिय निकुन्जका सुचना अधिकारी मनोज पाण्डेले जानकारी दिए ।

Advertisement

उनिहरुलाई नाम्चे ल्याएर थप अनुसन्धान भईरहेको सगरामाथा राष्ट्रिय निकुन्जको कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै