spot_img

शेर्पा संघ जापानका संस्थापक अध्यक्ष शेर्पा नेपाल आउँदै

spot_img

शेर्पा संघ जापानका संस्थापक अध्यक्ष दोर्जी शेर्पा नेपाल आउँदैछन् ।

Advertisement

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीमा जन्मेका शेर्पा २१ बर्षपछि नेपाल आउन लागेका हुन् ।

Advertisement

उनी शनिबार दिउँसो ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने र शेर्पाको स्वागतको तयारी गरिएको पर्यटन व्यवसायि फुर ल्हाक्पा शेर्पाले जानकारी दिए ।

Advertisement

सिभि फाउण्डेशनले विमानस्थलमा स्वागत र मण्डला पार्टी प्यालेसमा सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।

शेर्पाले जापानमा बसोबास गर्ने शेर्पाहरुलाई गोलबन्द गर्ने काम गरेका थिए भने भुकम्प र कोरोना कहरका समयमा राहत वितरणमा योगदान गरेका थिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै