spot_img

बागमती प्रदेश संसद्‍मा पाँच प्रतिवेदन पेस

spot_img

हेटौंडा । बागमती प्रदेशसभाको बैठकमा विभिन्न समितिको पाँचवटा प्रतिवेदन पेस भएको छ । प्रदेश संसद् बैठकमा लोकसेवा आयोग र संसदीय समितिको वार्षिक प्रतिवेदन पेस भएको हो ।

Advertisement

प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन सदनमा पेस गरे ।

Advertisement

प्रदेश मामिला समिति सभापति माधव पौडेल, अर्थ तथा विकास समिति सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग, पर्यटन तथा वातावरण समिति सभापति रमा आलेले समितिको वार्षिक प्रतिवेदन सदनमा पेस गरेका हुन् ।

Advertisement

प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरे ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै