spot_img

सोलुदुधकुण्डमा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्यबारे अभिमुखिकरण

spot_img

सोलुदुधकुण्ड नगरपालिकाको ११ वटै वडामा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ ।

Advertisement

नगरपालिका भित्रका भित्रका आमा तथा शिशुको स्वास्थ्य अवस्थालाई सुधार ल्याउने, मातृ र शिशु मृत्युदर कम गराउने, बर्थिङ सेन्टरमा नै सुत्केरी गराउनुपर्छ भन्ने जानकारी दिनका लागि अभिमुमखिकरण गरिएको हो ।

Advertisement


कार्यक्रमलाइ समापन गर्दै सोलुदुधकुन्ड नगरपालिका ७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले आगमि दिनमा सुरक्षित मातृत्व र नवशिशु स्वास्थ्य लगायत स्वास्थ्यका अन्य क्षेत्रमा समेत लगानी गरेर वडा र नगरपालिकाका अन्य वडाहरुलाइ समेत स्वास्थ्य सम्बन्धि नयाँ नयाँ कार्यक्रम बनाएर अगाडि बढ्न सहयोग र सहकार्य गर्ने कुरामा आफू लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे ।

Advertisement

अभिमुखिकरणको सहजिकरण सोलुदुधकुण्ड नगरपालिकाका जनस्वास्थ्य निरीक्षक चमर मगर र सुवास तामाङले गरेका हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै