spot_img

सुवासको गीत : थुलुङ दुधकोशी गानमा सदर, बन्यो यस्तो

spot_img

सोलुखुम्बु – गीतकार सुवास संगम राईले लेखेको गीत सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको पालिका गानमा सदर भएको छ ।

Advertisement

केहि महिनाअघि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेरै पालिका गान माग गरिएको थियो । १७ सृजनामध्ये सुवासको गीत सदर भएको हो । उक्त पालिका गान शनिबार मुक्लीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ ।

Advertisement
278060092 4906029612808656 590934707370688272 n 1536x1023 1
गाउँपालिका गान सार्वजनिक गर्दै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई

‘यो हो थुलुङ दुधकोशी गाउँपालिका’ बोलको पालिका गानमा मेलिना राई र कुमार प्रयासको स्वर रेकर्ड छ भने शान्तिराम राईले संगीत दिएका छन् । गीतकार र गायक दुवै थुलुङ दुधकोशी ९ लोखिमका कलाकार हुन् ।

Advertisement

आफ्नो गीत छनौट भएकोमा गीतकार राईले भने, ‘म एकदम खुसी छु । आफ्नो पालिका गानमा आफ्नो लेखन सदर हुँदा अत्यन्तै खुसी छु । एउटा इतिहास लेख्ने काममा प्रत्यक्ष सहभागी हुन पाएकोमा स्थानीय तहप्रति आभारी छु ।’

पलिका गानमा भूगोल, प्राकृतिक सम्पदा, धर्म, संस्कृति, पहिचान, स्थानीय संभावना र नेतृत्वको समेत बखान गरिएको पाइन्छ ।

पालिका गान शब्दमा

277805856 5737201996309084 3586925516039762096 n
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै