spot_img

सुनितालाई प्रेमीले छाडेपछि

spot_img

काठमाण्डौँ । गीतकार बन्दि बजराँठले ‘तिम्ले साथ छोडेपछि’ सार्वजनिक गरेका छन् । बजराँठको गीत, पारस मुकारुङको संगीतमा तयार भएको गीतमा सुनिता थेगिमको स्वर सुन्न पाइन्छ ।

Advertisement

पृथक रेकर्डसमा रेकर्ड भएको गीतमा एरेन्ज राजु कार्कीले गरेका छन् । प्रिया क्रियशनको प्रस्तुतिमा सार्वजनिक गीतको स्टुडियो भिडियो पृथक रेकर्डसको यूटुवमा अपलोड गरिएको छ ।

Advertisement

गीतमा वियोगान्त प्रेमिल भावलाई प्रस्तुत गरिएको छ । धनकुटाको साँगुरीगढि २ खुवाफोक इनामेमा जन्मेका गीतकार बजराँठले यसअघि ८ वटा आधुनिक गीत रेकर्ड गराइसकेका छन् । अनुप सुब्बा उनी गीत लेखनमा बन्दि बजराँठ नामबाट परिचित छन् ।

Advertisement

https://youtu.be/u2NmeB2LAfA

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै