spot_img

नेचामा सञ्चालन गरिएको करदाता शिविरमा २५० लाभान्वित

spot_img

सोलुखुम्बुको नेचामा सञ्चालन गरिएको करदाता शिविरमा २५० जनाले सेवा लिएका छन् । नेचासल्यान उद्योग बाणिज्य संघको आयोजना एवं करदाता सेवा कार्यालय ओखलढुंगाको समन्वयमा शुक्रबार र शनिबार सञ्चालन गरिएको शिविरमा नेचासल्यान गाउँपालिकाका नागरिकले सेवा लिएका हुन् ।

Advertisement

शिविरमा पुरानो पान नम्बरलाई बायोमेट्रिक प्रणाली मार्फत डिजिटल बनाईएको, नयाँ व्यवसायिक पान नम्बर वितरण, व्यक्तीगत पान नम्बर प्रदान गरिएको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।

Advertisement

साथै करदाता शिक्षाका बारेमा समेत जानकारी गराईएको छ ।  उद्योग बाणिज्य संघ नेचासल्यानले कर कार्यालय ओखलढुंगाका कर्मचारीलाई सम्मान गरेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै