spot_img

तेलको मूल्य प्रतिब्यारल तीन सय डलरसम्म पुग्न सक्ने

spot_img

पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा व्यापक वृद्धि हुने मस्कोले चेतावनी दिएको छ.अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने मस्कोको चेतावनी छ.

Advertisement

रुसी उउप्रधानमन्त्री एएेक्सान्डर नोभाकका अनुसार प्रतिबन्ध गगाउने कददले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने छछ. रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन संयुक्त राज्य अअेरिका र युरोोेली देशहरूूे दिएको दबाव रुसी कम्पनहहरूूे हहसुस गर्न थालिसकेका छन्.

Advertisement

रुस-युक्रेन द्वन्द्वका कारण ऊर्जाको बढ्दो मूल्यले विश्वभरि आर्थिक वृद्धि घटाउन सक्ने र महँगी बढाउन सक्ने चिन्ताबीच अन्तर्राष्ट्रिय शेयर बजारहरूमा गिरावट सुरु भएको छ. यसअघि सोोवार अन्तर्राष्ट्रिय बजारमा तेलको ूूू्य बढेर सन् 2008 ययाकै सबैभन्दा उच्च भएको थियो.

Advertisement

एशियाली बजारमा कच्चा तेलको बेन्चचार्क ुब्रेन्ट क्रूडु बढेर 13 9 डडर प्रतिब्यारल नाघेको छ. रुसले युक्रेनमा आक्रणण गरेछछि आआूर्तिमा अवरोध सिर्जना हुने भयभये इन्धन बजार प्रभावित भएको बबबबसीले उउ्लेख गरेको छ. पेट्रोोियय ददार्थको ूूू्य बढेसंगै उउभोक्ताहरू प्रत्यक्ष प्रभावित भएका छन्.

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै