spot_img

इन्द्रणीलाई राजु र खिमको मादल उपहार

spot_img

काठमाण्डौँ । गायक तथा बाद्यबादकद्धय राजु ढुंगेल र खिम मर्साङ्गीले लोक दोहोरीको लोकप्रिय कार्यक्रम इन्द्रेणीलाई मादल उपहार प्रदान गरेका छन् ।

Advertisement

लोक संगीतको विश्वव्यापीकरण र संरक्षणमा भूमिका निर्वाह गर्दै आएको इन्द्रणीलाई अमेरिका बस्दै आएका ढुंगेल र मर्साङ्गीले एक सेट (आठ थान) मादल उपलब्ध गराएका हुन् । मादल बुधबार इन्द्रणी परिसरमा भएको एक कार्यक्रममा गायक तथा बाद्यबादक राजु ढुंगेलले इन्द्रेणीका संचालक कृष्ण कँडेललाई हस्तान्तरण गरे ।

Advertisement

मादल प्रदान गर्दै गायक ढुंगेलले लोक दोहोरी गीतको संरक्षण र व्यवसायिकतामा इन्द्रेणीले निर्वाह गरेको भूमिकालाई अझ सशक्त बनाउन अर्का बाद्यबादक खिम र आफूले संयुक्त उपहार प्रदान गरेको बताए । कँडेलले शुभचिन्तकको माया र आर्शिवादले इन्द्रेणी १३ बर्षदेखि अनवरत संचालनमा रहेको बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै