spot_img

५ वर्ष गार्मा हाक्न सोनामलाई स्थानियकोे साथ, दिए ६९३ मत

spot_img

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ७ को वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् । वडा नम्बर ७ मा खसेको ११७१ मत मध्ये ६९३ मतसहित सोनाम ग्याल्जेनको प्यानल वडामा विजयी भएको हो ।

Advertisement


शेर्पाको निकटतम प्रतिस्पर्धी निवर्तमान वडाध्यक्ष एमालेका उम्मेदवार लालमान श्रेष्ठले २८६ मतमा चित्त बुझाउनुप¥यो ।
उनलाई ४०७ मतले पछि पार्दै सोनाम ग्याल्जेन अध्यक्षमा निर्वाचित भए ।

Advertisement

वडा नम्बर ७ गार्माबाट कांग्रेसका मेयर र उपमेयरलाई पनि अत्यन्त लोक प्रिय मत दिलाउन सफल भएको छ । लामो समय समाजसेवामा सकृय सोनाम गार्मावासीका विच निक्कै लोकप्रिय छन् ।

Advertisement

उनले शिक्षा, स्वास्थ्य तथा समृद्धीको यात्रामा निकै महत्वपुर्ण काम गरेका छन् । सोनाम ग्याल्जेन शेर्पा नेपाली कांग्रेस सोलुदुधकुण्ड नगरपालिका समितिका सभापति समेत हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै