spot_img

सोलु सोताङमा सांगितिक कार्यक्रम हुने, शम्भु राईसहितका कलाकारको प्रस्तुति रहने

spot_img

काठमाण्डौँ । सोलुखुम्बुको सोताङमा आगामी माघमा बृहत खेलकुद र सांगितिक कार्यक्रम हुने भएको छ ।

Advertisement

सुनौलो विहानी यूवा क्लबको आयोजनामा सोताङ ४ रोकमा महिला पुरुष भलिबल प्रतियोगीता र बृहत सांगितिक कार्यक्रम हुने भएको छ ।

Advertisement

माघ ३ देखि ६ सम्म हुने कार्यक्रममा गायक तथा संगीतकार शम्भु राईका अलवा गायिका बबिना किराँती, गायक टेक नाछिरिङ, कुमार प्रयास, विनोदविक्रम राई र खगेन्द्र राई सोताङ पुग्नेछन् ।

Advertisement

कार्यक्रममा गीतकार तथा निर्देशक दुर्लभ जन्तरेको समेत प्रस्तुति रहनेछ भने कार्यक्रम संचालन प्रदिप नाछिरिङले गर्नेछन् ।

सांगितिक कार्यक्रम माघ ६ गते साँझ आयोजना गर्ने तयारी गरिएको क्लबका अध्यक्ष डि.बी.राईले जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै