spot_img

सागर र शान्तिलाई ‘जाली मायाको’ झल्को (भिडियो)

spot_img

काठमाण्डौँ । सागर विरही र शान्तिश्री परियारको स्वरको रेकर्ड दोहोरी गीत ‘जाली मायाको’सार्वजनिक गरिएको छ । चन्द्र खत्रीको सृजनामा तयार भएको गीतलाई सर्जक खत्रीकै यूटुवबाट सार्वजनिक गरिएको छ ।

Advertisement


विनोद भण्डारीको निर्देशनमा तयार भएको गीतको भिडियोमा महेन्द्र गौतम र देवा मगरले अभिनय गरेका छन् । मनोज कार्कीको सम्पादन र कलर रहेको भिडियो नवराज उप्रेतिले खिचेका हुन् ।

Advertisement


प्रशान्त मगरले भिडियोमा कोरियोग्राफ गरेका छन् । गीतमा एक हुन नसकेका प्रेमिल जोडीबीचको गुनासा र झलिकोलाई समाबेश गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै