spot_img

महिलाको सव फेला

spot_img

सोलुखुम्बुको त्रिवेणी सोलुखोला जलविद्युत आयोजनाको कुलोमा एक महिलाको सव फेला परेको छ । आज दिउँसोको समयमा स्थानियले सव देखेको स्रोतले बताएको छ ।

Advertisement

स्थानियले खबर गरेपछि प्रहरी टोली घट्नास्थल तर्फ गएको छ ।

Advertisement

घट्नाबारे थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै