spot_img

नेचासल्यानमा ग्रामिण आँखा स्थापना गरिने

spot_img

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा ग्रामणि आँखा केन्द्र स्थापना गरिने भएको छ ।

Advertisement

जिल्ला सामुदायिक आँखा केन्द्रले आगामी ५ वर्षको अवधिमा जिल्लामा ३ स्थानमा ग्रामिण आँखा केन्द्र स्थापना गर्ने लक्ष्य अनुसार नेचासल्यानमा स्थापना गर्ने गरि पालिका र आँखा केन्द्रबीच द्धिपक्षिय सम्झौता गरिएको छ ।

Advertisement

मंगलबार गाउँपालिका उपाध्यक्ष विना राई र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका व्यवस्थापन समितिका अध्यक्ष ङिमा तेण्डुप शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Advertisement

यो आर्थिक वर्ष भित्रमा स्थापना गर्ने गरि सम्झौता भएको नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानका बरिष्ठ अनुगमन मुल्यांकन तथा परियोजना विकास अधिकृत पुष्पबाबु बस्नेतले जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै