spot_img

किर्ते गरि सोताङ गाउँपालिकाको नामबाट क्यूआर कोड निकाल्ने प्रयास

spot_img

सोलुखुम्बुको सोताङ गाउँपालिकामा प्रमुख प्रशासकिय र स्वास्थ्य शाखाको किर्ते गरि कोभिड १९ को क्यूआर कोड जारी गर्ने प्रयास गरेको पाईएको छ ।

Advertisement

साउन २३ गते स्वास्थ्य शाखा प्रमुख श्रीध्वज राई र प्रमुख प्रशासकिय अधिकृतको किर्ते हस्ताक्षर गरि विभागमा पत्राचार गरेको पाईएको हो । [email protected] नामक फेक जिमेल आईडि तयार पारेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेको र अनुमती प्राप्त गरेको पाईएको हो ।

Advertisement

गाउँपालिकाको तर्फबाट पनि क्युआर कोड जारी भइरहेको समयमा अन्य व्यक्तीले पनि गैरकानुनी रुपमा क्यूआर कोड जारी गर्ने प्रयास भएकाले रोक्न र कारबाही गर्नका लागि ईलाका प्रहरी कार्यालय सोताङमा उजुरी दिइएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै