spot_img

नेचासल्यान लगायतका क्षेत्रमा टेलिकमको सेवा अबरुद्ध

spot_img

सोलुखुम्बुको नेचासल्यान लगायतका क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । विगत ५ दिन देखि नेचासल्यान, पन्चन, कागेल, तिङ्ला लगायतका क्षेत्रमा फोरजी, ल्याण्डलाईन र ईन्टरनेट अबरुद्ध भएको हो । सेवा अबरुद्ध हुँदा काम गर्न समस्या भएको नेचाका शुभ थुलुङले बताए ।

Advertisement

जुबुमा रहेको टावरमा चट्याङका कारण विभिन्न उपकरणमा क्षती पुगेकाले सेवा अबरुद्ध भएको नेपाल टेलिकम सल्लेरिले जनाएको छ । मर्मतका लागि प्राबिधिकको टोलि खटिएको बुझिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै