spot_img

कांग्रेस नेतृ पुजा फुयालले गरिन् जन्मदिनमा अक्षयकोष स्थापना

spot_img

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित हिमाल दर्शन माविमा ५० हजारको अक्षयकोष स्थापना गरिएको छ ।

Advertisement

शैक्षिक गुणस्तर बृद्धि तथा बालबालिकाको पठन सिपको विकास गर्ने उदेश्यले सोही विद्यालयकी पुर्व विद्यार्थी पुजा फुयालले आफ्नो जन्मदिनको अवसरमा ५० हजारको अक्षयकोष स्थापना गरेकी हुन् ।

Advertisement

अक्षयकोषबाट प्राप्त व्याजलाई कक्षा ६, ७ र ८ का गरिब तथा जेहेन्दार विद्यार्थीलाई रकम वितरण गरिने छ । पालिकाका विभिन्न स्थानमा रहेका विद्यालयमा पनि अक्षयकोष स्थापना गर्दै जाने फुयालले बताईन् ।

Advertisement

फुयाल सोही विद्यालयकी पुर्व विद्यार्थी तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै