spot_img

आगामी ५ बर्षमा सल्लेरी–सिलगुढी–काँकु–बासा–जुभिङ सडक कालोपत्रे गर्छौ – बुद्धिकिरण राई

spot_img

सोलुखुम्बु – नेकपा एमालेबाट सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्षका उम्मेदवार बुद्धिकिरण राईले आगामी ५ बर्षमा सल्लेरी–सिलगुढी–काँकु–बासा–जुभिङसम्मको सडक कालोपत्रे गर्ने बताएका छन् ।

Advertisement

माप्य दुधकोशी गापा १ जुभिङ्ग स्थित कुलदेल आमा सुमुहको भवनमा आयोजित चुनाबी प्रचार कार्यक्रममा उम्मेदवार राईले जुभिङ माविमा कक्षा १२ सम्म पठनपाठनको व्यवस्था गर्ने बचन दिए ।

Advertisement
279283114 552378329758268 921015953042084072 n

पहिलेको तुलनामा वडा नं १ ले विकासमा फड्को मारेको दाबी गर्दै राईले जातीय विविधता अनुसार समानुपातिक विकास निर्माणमा ध्यान दिने बताए ।

Advertisement

एमालेका वडा अध्यक्ष भक्त बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला सचिव आश कुमार राई, उपाध्यक्षका उम्मेदवार जुनितामाया मगर लगायतको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै