spot_img

अध्यक्ष राईले गरे कालोपत्रे सडकको शिलान्यास

spot_img

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले नेले–तुम्से–काँगेलटार–वातिम–जबु–खनियाँखर्क–ऐेसेलुखर्क कालोपत्रे सडकको शिलान्यास गरेका छन् ।

Advertisement

शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष राईले प्रदेश सरकारको बजेटबाट निर्माण हुने उक्त सडकको शिलान्यास गरेका हुन् ।

Advertisement

प्रदेश सडक पुर्वाधार तथा शहरी विकास मन्त्रालय, यातायात पूर्वाधार विकास ओखलढुंगाको २६ करोड ६९ लाख ७० हजार ५६६ रुपैयाँको लागतमा कालोपत्रे सडक निर्माण गर्ने गरि मृत संजिवनी निर्माण सेवा प्रा.लि.ले टेण्डर प्राप्त गरेको छ ।

Advertisement

सम्झौता अनुसार २०८२ जेठ ४ भित्र कालोपत्रेको काम सकिनेछ ।

सडकको शिलान्यास गर्दै पालिका अध्यक्ष राईले गुणस्तरियता कायम राख्दै समयमानै निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनिलाई निर्देशन दिएका हुन् । समृद्ध गाउँपालिका निर्माणको अभियानमा यो काम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्दै अबको केही दिनमा नेले–मुक्लि कालोपत्रे समेत शिलान्यास गरिने जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै